गजल


पापको थुप्रोमा अडि ,, धर्मको कुरा गर्छन् सिन्को नभाँच्नेहरु नै ,, कर्मको कुरा गर्छन् !!

हेर्दैन दर्पण मान्छे,, जुम्रो र भैसीको कथा नांगिन्छ भिडमा उही,, सर्मको कुरा गर्छन् !!

भोलि पक्का!! ,, बोलीको बिश्वास गर्नुस न आउदैन कहिल्यै भोलि,, पर्मको कुरा गर्छन् !!

विभेदको राजनीतिमा,, बर्घिय संघर्षका कुरा जातिय छुवाछुत अन्त्य,,, चर्मका कुरा गर्छन्

के भनुँ म? आफै ,, दुखेको मान्छेले आज मन् दुखाउनेले आफै ,, मर्मको कुरा गर्छन् !!

शनि, पुस २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया