देखिए म्यूजिक भिडियोमा मोडल बिकाश थापा (भिडियो हेर्नुहोस)

कमल सरगम
पौष -काठमाण्डौ
मान्छेको जिन्दगि कहिले के होला पत्तै हुदैन यस्तै भयो मोडल सारिका केसी बिकाश थापा मगरलाई  ।लोकदोहोरी क्षेत्रमा अर्को पृथक गीत बजारमा पठाउने क्रममा बहुचर्चित गायक तथा सर्जक राम थापा शिशिरको लय /शब्दमा उत्सब तामाङ र यसोदा बिडारीको लोकदोहोरी गीत “साल घारीमा साल”बजारमा आएको छ  ।उत्सब तामाङ र यसोदा बिडारीको सुमधुर आवाज रहेको गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल सारिका केसी र नया भएर पनि फरक ढंगले पर्दामा आएका  मोडल बिकास थापा मगरको रहेको छ।अहिलेका चर्चित निर्देशक खमेश श्रेष्ठको उत्कृष्ट निर्देशनमा तयार गीतको छायांकन सागर गौतमले गरेका हुन् भने सम्पादन बिकाश ज्ञावालीले गरेका हुन् ।गीतलाइ जुगल फ्लिम्सले बजार ब्यबस्थापन गरेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

बिहि, पुस २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य मनोरञ्जन समाचार

Like us On Facebook

Follow Us On Twitter