६० सेकेण्डमा ४२ पोटी लसुन खाए कैलालीका विष्टले

पुष १७ काठमाण्डौं । कैलालीका २३ वर्षे युवा भरत विष्टले ६० सेकेण्ड अर्थात एक मिनेटमा ४२ पोटी लसुन खाएर विश्व कीर्तिमान बनाएका छन् ।
अमेरीकी प्याट्रीक ल्यारीले एक मिनेटमा ३६ वटा लसुनको पोटी खाएको रेकर्ड खाएको कीर्तिमान विष्टले तोडेको आज पत्रकार सम्मेलन गरी जानकारी दिईयो ।

आइत, पुस १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया