देश प्रदेश म्युजीक प्रालिको आयोजनामा निशुल्क रेडियो उद्घोषण तथा व्यक्तित्व विकास तालिम शुरु

पुष १४ काठमाण्डौं । आफ्नो स्थापनाको अबसर संगै देश प्रदेश म्युजीक प्रालीको आयोजनमा निशुल्क रेडीयो उद्घोषण तथा ब्यक्तित्व विकास तालीम सुरु भएको छ ।
कुनै पनी क्षेत्रमा आबद्ध जो कसै ब्यक्तिलाई पनि जीबनमा सफलता पाउनको लागी बोल्ने कलाको विकास आवश्यकता हुने भएकाले आफ्नो स्थापनाको अबसरमा सो तालीम संचालनमा ल्याईएको प्रालीका सञ्चालक सदस्य नरोत्तम पाण्डेले बताउनु भयो ।
बीशेष गरी प्रबासीयका नेपाली दाजुभाई दीदीबहीनीको लुकेका प्रतीभालाई नेपाली संगीतमा चीनाउनका लागी काम गरीरहेको देश प्रदेश म्युजीकले बीशेष गरी प्रबासी गायक गायीकाको गीत रेकडका काम गरीरहेको छ ।
सगै मलेशीया दुबै कतार जस्ता देशहरुमा नेपाली सास्कृत्रीक पहीचान झल्काउने सांगीतीक कार्यक्रम गरेर देश बीदेश मा लोकप्रीय बन्दै गईरहेको छ ।
नँया संगीतकर्मीलाई चीनाउनु पर्छ र उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने मुल नारामा अगाडी बढेको देश प्रदेश म्युजीकको आयोजनामा संचालीत यो तालीमले भने कम्पनीको दायरालाई नै अझै फराकीलो बनाएका एक प्रशीक्षार्थीले बताए ।
तालीमको उद्घाटन संगै रेडीयो मीर्मीरे ८९.४ मेघाहर्जका प्रबन्ध नीर्देशक प्रज्वल श्रेष्ठ्रले ब्यक्तीत्व बीकाश र उद्घोषणका बीषयमा रहेर यसको परीभाषा र आवश्यकता को बीषयमा जानकारी दिनु भएको थियो ।
१५ दिन सम्म संचालन हुने सो तालीममा फरक फरक क्षेत्रका सफल ब्यक्तिहरुबाट प्रशीक्षण गराईने र बिशेषगरी प्रयोगात्मक शैलीमा तालीमलाई अघी बढाईने भएकाले पनी यो तालीमपश्चात प्रर्शीक्षार्थीले आफुमा एउटा खालको परीबर्तन महसुस गर्नेमा ढुक्क देखीन्छन तालीमका प्रशीक्षक बिशाल गौतम ।


निशुल्क रुपमा संचालन गरीएको यस तालीमको प्रचार प्रसार सँगै धेरै जनाले यसलाई सकरात्मक रुपमा चासो दिएकाले पनी प्रशीक्षार्थीहरु बढ्ने क्रम रहेको देश प्रदेश म्युजीक प्रालीका अध्यक्ष पदम गहतराजले बताउनु भयो ।

बिहि, पुस १४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...