चितवनमा रुखको हाँगाले हानेर हत्या भएको आशका

चितवन, ७ पुस ।  चित्रवन नगरपालिका–४ रामपुर बस्ने ३४ वर्षीया बिमला कुमालको रुखको हाँगाले लागेर बिहिबार मृत्यु भएको छ । सोही ठाउँ बस्ने ईन्द्रध्वज लामाले बारीमा बगाइनोको रुखको हाँगा काट्ने क्रममा बारीमा काम गरिरहेकी कुमाललाई लाग्दा घाइते भएपछि सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ईन्द्रध्वजलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ  ।

बिहि, पुस ७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य देश/राजनीति समाचार

Like us On Facebook

Follow Us On Twitter