हत्यारालाई कार्बाही गर

रुपन्देहीमा हत्या गरिएका एमाले युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको शबलाई बुधबार नगरपरिक्रमा गरी शब यात्रा निकालियो । जसमा ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए ।

बुध, पुस ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य slider समाचार

Like us On Facebook

Follow Us On Twitter