संशोधन प्रस्तावाई विफल बनाउन विपक्षीेलाई प्रचण्डको चुनौती

काठमाडौ १ पौष ।
ब्यावस्थापिका संसदमा सरकारले दर्ता गरेको संबिधान संसोधन प्रस्ताव विफल बनाएर देखाउन प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई चुनौति दिनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले प्रदेश नं ४ को प्रशिक्षण भेलालाइ संबोधन गर्दै संशोधन प्रस्तावाई विफल बनाएर देखाउन नेकपा(एमाले)लगायत विपक्षी दललाई चुनौती दिनुभएको हो ।

संशोधन प्रस्तावलाई मतदानको प्रक्रियाबाट विफल बनाए सरकार सहर्ष स्वीकार गर्न तयार रहेको उहाले बताउनु भयो। प्रधानमन्त्रीले संसद्को अवरोध र सडक आन्दोलन छाडेर समझदारीमा आउन पनि उहाले आग्रह गर्नुभयो ।

शुक्र, पुस १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter