Loading...

रुद्राक्षको माला लगाएर यातायात मन्त्री चन्द्रागिरी डाँडामा

काठमाडौं, मंसिर १६ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आज चन्द्रागिरि केवलकार र डाडामा निर्मित मन्दिर तथा संरचनाको अवलोकन गर्नु भएको छ  । रुद्राक्षको माला लगाएर मन्त्री लेखकले भालेस्वर मन्दिरको दर्शन पनि गर्नु भएको थियो ।
चन्द्रागिरि डाँडामा चन्द्रागिरी हिल्सले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकनगर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...