Loading...

चैत भित्रै चुनाव गराउन राप्रपाको माग

मकवानपुर, मंसिर १६ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामि चैत महिना भित्रै स्थानीय निकायको चुनाव गर्न मागरेको छ ।

पार्टी एकिकरणपश्चात राप्रपा मकवानपुरद्वारा हेटौंडामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले चैत भित्रै चुनावको मिति घोषणा गर्न सरकारसँग माग गर्नुभयो ।

‘संविधान कार्यान्वयनका लागि चुनाव अपरिहार्य रहेकाले चैत भित्रै स्थानीय निकायको चुनावको मिति घोषणा गर्न माग गरेको उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...