Loading...

संविधान शसोधन प्रस्ताव विरुद्ध उभियो मधेशी मोर्चा

मंसीर १५ काठमाण्डौ ।

संविधान शसोधन प्रस्ताव तयार भए पछि सरकारले गरेको छलफलमा दर्ता पहिले गर्नुस् भनेर आग्रह गरेको मधेशी मोर्चाले संविधान  ससोधन प्रस्ताव अस्वीकार गरेको छ ।

महन्त ठाकुरको अध्यक्षतामा तीनकुनेमा समाजवादी फोरमको कार्यलयमा आज बसेको मोर्चाका नेताहरुको बैठकले सविधान शसोधन प्रस्तावले आफूहरुको माग पूरा नगरेको भन्दै नमान्ने घोषणा गरेको छ ।

विज्ञप्तिमा ठाकुर , उपेन्द्र यादव सहितका नेताले हस्ताक्षर गरेका छन्

यसमा तपाइको प्रतिक्रिया

Loading...