Loading...

सत्ताका ब्यापारीले ल्याएको संविधान शसोधन मान्दैनौं : मधेशी जनता पार्टी

मंसीर १५ काठमाण्डौं । मधेशी जनता पार्टीले मोर्चाका केही नेता र सत्तारुढ दलका नेताहरुलाई सत्ताको व्यापारीको संज्ञा दिदै उनीहरुले गरेको १६ बुदे सम्झौताको आधारमा ल्याएको संविधान शसोधन नमान्ने चेतावनी दिएको छ ।
सो पार्टीका अध्यक्ष महेश कलवार शाहले ससोधनमा मोर्चाको अप्रत्यक्ष संलग्नता रहेका कारण यसले मधेशी जनताको संघर्ष र परिवर्तनको चाहनाको हत्या गरेको भन्दै अब सर्वपक्षीय राजनीतिक सभा वा सविधान सभाको पुनस्थापना मार्फत संविधान पुर्नलेखन गर्नु पर्ने माग गरेका छन् । अन्यथा मधेशी जनताले कठोर आन्दोलन गर्ने र देश विघटन हुने सम्मको चेतावनी शाहले दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...