Loading...

भैगौ मलाई छोड भन्दै कतारका माधब पुडासैनी

काठमाण्डौ ,१५ मंसिर ।

पछिल्लो समय प्रबासबाट कला साहित्यका क्षेत्रमा लामबद्ध हुने प्रतिभाको संख्या बढ्दै गएको छ । धन कामाउने ठुलो सपना बोकेर श्रम बेच्न खाडि पुगेका युवाहरुमा जति सुकै दुख कष्ठ आईपरेपनि नेपालको माया ,मोह कहिलै कम हुदैन।यसको ज्वलन्त उदारहण हुन्।
खाडिबाट गित संगितका क्षेत्रमा उदाउने नया कलाकारहरु । श्रम गर्दा गर्दै सुरु हुन्छ नेपाली पन ,संस्कृति ,माया , अनी आफ्नै गाउ ठाउको झझल्को ,त्यसैबाट उम्रन्छ कला साहित्यका विजहरु । तिनै विज लाई खाडिबाटै नेपालीमाझ ल्याईन्छ गित संगितको माध्यमबाट , पोखिन्छ मनका बह , नेपालको सम्झना , भोगीरहेको पिडा ।
नेपालमा मात्रै हैन बिदेशी भूमिमा पनि आफ्नो सुगन्ध फैलाउदै आउछन् नया गायक गायीकाहरुको अनुहार सबैका साम । पछिल्लो समय यीनै नयाँ प्रतिभाको भिडमा देखापरेका छन सुमधुर स्वरका धनी खाडी स्थित कतार बाट लोक दोहोरी गायक माधब पुडासैनी चर्चित गायिका पुर्णकला बिसि त्यस्तै सुमधुर स्वर कि धनी डोल्मा शेर्पा को लय तथा सुजित भुसाल को मन छुने शब्द रचनामा भैगौ मलाई छोड बोलको गीतलाई देश प्रदेश म्युजीक प्रालीले सार्बजनीक गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...