Loading...

जँहा ६ वर्षकै उमेरमा यौन सम्बन्ध राख्न सिकाईन्छ…

संसारमा धेरै कुराहरु अनौठा छन् । आम रुपमा ६-७ वर्षका बच्चाहरु स्कुल जाने र खेल्ने उमेरका मानिन्छन् जसको मस्तिष्कको पूर्ण विकास भएको हुदैन र शारीरीक विकास पनि विस्तारै भईरहेको हुन्छ । यो बेलामा अभिभावकहरु बच्चालाई स्कुल जाने र खेल्ने कुरामा जोड दिन्छन् ।
तर पपुवा न्युगीनीको एक आदिवासी जनजाति समुदायमा ६-७ वर्षका बच्चाहरुलाई यौन शिक्षा र सम्बन्धका लागि शिक्षा र अनुमति दिईन्छ । ट्राबिएन्डर्स नामको यो समुदायमा ११ वर्षदेखि त बिबाह नै गरिदिने चलन छ ।
शारीरीक सम्बन्धका लागि बच्चाहरुलाई तालिम दिईने गरिएको छ भने जुन बच्चाहरुको बीचमा शारीरीक सम्बन्ध बनेको हुन्छ उनीहरुलाई नै बिबाहको सहमति दिईन्छ ।
आपसी सहमतिमा बच्चाहरुले पार्टनर बदल्न पनि सक्छन् । यसरी सम्बन्ध बने पछि उनीहरु धमाधम बच्चा जन्माउन थाल्दछन् १२ वर्ष पछि नै , र २० वर्षको उमेरमा उनीहरु ४-५ जना बच्चाको आमा बाबु बनिसकेका हुन्छन् ।

sex3

यसरी हुन्छ बिबाह
विवाह हुनु पूर्व केटी केटाको घरमा गएर एक रात बस्छिन् । र बिहान आफ्नो घर फर्किनु पर्ने हुन्छ । तर त्यस अघि केटीकी आमाले दुवै जोडीका लागि खानेकुराहरु लिएर जान्छिन् र खुवाए पछि छोरी लिएर फिर्ता हुन्छिन् ।
विवाह पछि बच्चा जन्मियो भने केटीले बुबाको घर छाड्नै पर्ने हुन्छ । त्यो बेला केटीले चाहेमा अरु नै केटासगँ गएर बस्न सक्छिन् ।
त्यसैले यो समुदायलाई यस आईल्याण्डमा फ्रि लभ कम्युनिटि समेत भन्ने गरीन्छ । यो समुदायको संख्या करीब १२ हजार रहेको त्याहाको सरकारले जनाएको छ । उनीहरुको भाषा पनि फरक रहेको छ ।

sex-1

यसमा तपाइको प्रतिक्रिया

Loading...