मधेशी मोर्चाले संविधान शसोधन प्रस्ताव पछिको रणनीति आज तय गर्ने

मंसीर १५ काठमाण्डौं । लामो समय आन्दोलन गरेर दवाव दिदै आएको मधेशी मोर्चाले सविधान शसोधन प्रस्ताव दर्ता भए पछि नयाँ रणनीति बनाउने भएको छ ।

विगतमा आफूहरुले उठाएको ११ बुदे माग यो प्रस्तावमा आएको छ छैन हेरेर प्रतिकृया दिने सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकरी दिनु भयो ।
यस विषयमा मोर्चाको बैठक पछि औपचारीक धारणा दिने उहाले बताउनु भयो ।

बुध, मंसिर १५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter