Loading...

संविधान शसोधनको प्रस्तावले यी कुराहरु परिवर्तन गर्दैछ (विधेयक सहित)

सरकारले सविधान शसोधन मार्फत तराईमा दुई वटा प्रदेश रहने निश्चित गरेको छ प्रदेश नं ५ र प्रदेश नं २ । यस अघि २ मात्रै तराईका जिल्लाहरु समेटिएको प्रदेश रहेको थियो ।
अब सिमाकंन, भाषा , नागरिकता जस्ता मुद्धामा यसरी ससोधन हुने छ । हेर्नुस संसोधन प्रस्ताव:

Download (PDF, 230KB)

यसमा तपाइको प्रतिक्रिया

Loading...