Loading...

मन्त्रिपरिषद बैठक जारी , संबिधान संसोधन मस्यौदा पारित गर्दै

काठमाण्डौ ,१४ मंसिर ।

मन्त्रीपरिषदको बैठक अहिले बसिरहेको छ । सरकारका तर्फबाट संसदमा दर्ता गरिने संबिधान संसोधन मस्यौदा पारित गर्न बैठक बसेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको असहमती रहेपनि सत्तासाझेरदा  दुई दल काग्रेस र माओवादी केन्द्रले एकलौटि संसोधन पस्ताव दर्ता गर्ने तयारी गरेका हुन् ।

कानुन मन्त्रालयले आजै साझ मस्यौदालाई अन्तिम रुप दिएको थियो ।
मन्त्रिपरिषदबाट पारित भएलगत्तै सरकारले भोली बस्ने संसद बैठकमा प्रस्ताव दर्ता गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...