Loading...

संबिधान संसोधन नभए आन्दोलन चर्काउछौ : महतो

नवलपरासी, मंसिर १४ ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विधान संशोधन प्रस्ताव दर्ता गर्न ढिला भए आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ ।

नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाले संशोधन प्रस्ताव दर्ता नभए उत्पन्न परिस्थीतिको जिम्मेवारी प्रमुख तीन पार्टीले लिनुपर्ने बताउनु भयो ।

देशको संक्रमणकालीन अवस्थालाई अन्त्य गर्न संविधान संशोधन गर्नुको विकल्प नभएकोमा उहाको जोड छ ।

संबिधान कार्यान्वयनका लागी पनि संविधान संशोधन अपरिहार्य रहेको महत्तोको भनँई छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...