Loading...

बाबुराम भट्टराई लागे उपेन्द्रको बाटोमा, सयुक्त विज्ञप्ति जारी

मंसीर १३ काठमाण्डौं । संविधान जारी भए लगत्तै एका एक पार्टी परित्याग गरी त्यसको केही समय पछि नया शक्ति नेपाल पार्टी बनाएका डा. बाबुराम भट्टराई अहिले ृउपेन्द्र यादवसगँ सहकार्य गर्न पुग्नु भएको छ ।

भट्टराई र यादवले आज सयुक्त विज्ञप्ति जारी गरेर सविधान शसोधनका बारेमा गंभीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

जातिय वर्गीय , क्षेत्री सबै विभेद हटाउने गरी संविधान शसोधन गर्नु पर्ने र अपुरो संसोधनले देशमा अस्थीरता र द्धन्दको सिर्जना हुने तथा सविधान कार्यन्वयन नहुने तर्क दुई नेताको छ ।
तर टिप्पणीकारहले बाबुरामले आफ्नो राजनीतिक एजेण्डा र संगठन विस्तार हुन नसकेका कारण बाबुराम यसरी सहकार्यमा गएको हुन सक्ने अनुमान गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...