Loading...

सगरमाथा छेउमा ५.२ रेक्टरको भूकम्प , काठमाण्डौंमा समेत हल्लायो

काठमाण्डौं मंसीर १३ । सोलुखुम्बुको सगरमाथा बेसक्याम्प छेउ नाम्चेबजार भन्दा ११ किलो मिटर पश्चिम केन्द्र विन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ बजेर २० मिनेटमा भूकम्प गएको थियो ।
भूकम्पको धक्का काठमाण्डौं उपत्यका सहित देशको पूर्वी भागमा बढी महसुस भएको थियो ।
यसबाट कुनै पनि धनजनको क्षति भएको विवरण भने प्राप्त भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया

Loading...