Loading...

पत्रकार कर्ण बोहराको अन्त्यष्टी

मंसीर १२ काठमाण्डौं । असामयिक निधन भएका कन्चनपुर पत्रकार महासंघका पूर्व अध्यक्ष कर्ण बोहराको आज पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।
शुक्रबार उहाको ३८ वर्षको उमेरमा निधन भएको थियो ।
आज अन्त्यष्टीमा स्वर्गीय बोहराकी आमा, यातायत मन्त्री रमेश लेखक , नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बोहराको श्रीमति समेत दुवै मृगौला फेल भएर उपचार भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...