Loading...

साझा बसमा प्रधानमन्त्रीको यात्रा ललितपुरदेखि सिंहदरबारसम्म (फोटो फिचर)

बुद्धशरण शाहि

मंसीर १२, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरदेखि सिंहदरबारसम्म साझा बसमा यात्रा गर्नुभएको छ ।

आइतबार बिहान साझा बस समितिको कार्यक्रम समुद्घाटन गरेपछि प्रधानमन्त्री साझा बस हुँदै प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्नुभएको हो ।

यसअघि नै प्रधानमन्त्रीले काठमाडौं उपत्यकामा कम्तिमा ३० वटा साझा बस थप्न दिएको निर्देशन बमोजिम आइतबार बसको उद्घाटन गरिएको हो ।

dsc9620pm5pm4pm2

यसमा तपाइको प्रतिक्रिया

Loading...