Loading...

घुमाउरो भाषामा देउवाद्धारा एमालेलाई चेतावनी, संविधान शसोधन विरुद्ध गए जनताले सजाय दिन्छन

मंसीर ११ बीरगञ्ज । नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले मधेशी जनताको भावना अनुसार संविधान ससोधन प्रस्ताव ल्याएको भन्दै यसको विरुद्धमा जानेलाई जनताले सजाय दिने चेतावनी दिनु भयो ।
देउवाले एमालेको नाम नलिईकनै सविधान शसोधनको विरुद्धमा रहेको शक्ति भनेर यस्तो चेतावनी दिनु भएको हो ।
काग्रेस मधेशी जनताको पार्टी भएको जिकिर गर्दै उहाले बीरगञ्जमा आयोजित कार्यकर्ता भेलामा भन्नु भयो सविधान ससोधन गरेर स्थानीय निकायको निर्वाचनमा जानु पर्छ ।
उहाले काग्रेसले सविधान शसोधनको प्रस्ताव दर्ता गर्ने र एमालेले पनि पास गर्न सहयोग गर्ने विस्वास व्यक्त गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...