Loading...

द आर्ट अफ लिभिगंद्धारा ह्यापीनेश कार्यक्रम सम्पन्न

भरतराज शर्मा(गोपाल )

द आर्ट अफ लिभि¨ धरानद्धारा ६ दिने ह्यापीनेश कार्यक्रम सम्पन्न गरेको छ ।शनिबार धरान ३ स्थित द आर्ट अफ लिभिङको सेमीनार हलमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बिद्यार्थी,गृहीण्ी,बिद्यार्थी डाक्टर,बैंर्कस लगायत करिब ३० जनाको सहभागीतामा सो कार्यक्रम सम्पन्न भएको पोखराबाट प्रशिक्षण दिन आउनु भएका आर्ट अफ लिभि¨का प्रशिक्षक काब्य लम्सालले जानकारी दिनुभएको छ  ।

उनले स्वस्थ्य मन, तनाव मुक्त शरिर तथा ध्यानमा अग्रता ल्याउनले उदेश्यले गरिएको कार्यक्रममा जिवन जिउने बिभिन्न प्रक्रियाहरु सिकाईएको जानकारी दिनुभयो ।

कार्यक्रमकको समापनको क्रममा शिबिरमा सहभागी हुन पुर्वाअञ्चल ईन्जिनिरीङ कलेजबाट आउनु भएक बिद्यार्थी प्रज्वल सुबेदीले आफनो अनुभव सुनाउदै आफु कोर्ष गर्नु अगाडि तथा कोर्ष पछि आकाश धर्तिको फरक पाएको बताए ।

उनले खुसीयालीका साथमा सब मिलेर गर्न मोका पाइयो र सगै मिलेर गर्नै बतावरण मिलेकाले आफुुलाई अत्यन्तै खुसी लागेको बताए । उहाले तनाबबाट मुक्ति मेलेको समेत बताउदै पढाईमा एकाग्रता आएको बताए ।

सोही कार्यक्रममा समाजिक संस्था धरान रनका अध्यक्ष रमु राईले आफना ६ दिनको अभ्यासको क्रममा सिकेको अनुभव सुनाउदै आर्ट अफ लिभि¨को कोर्समा आएर बर्तमानमा जिवन जिउन पाउने अभ्यस गरेको बताए । बैज्ञानीक तरिकाले गरिने प्रक्रियाले नया जीवन जिउने तरिका सिकको  बताए ।

art-of-living-2

सोही कार्यक्रममा मणु शोर्पाले अरुले द आर्ट अफ लिभिङको कोर्ष गरेको देखदा आफुलाई पनि कोर्ष गरौ गरौ लाग्ने गरेतापनि आज आएर पहिलो पटक योगा अभ्यास गर्न पाउदा अत्यन्तै आन्नदीत भएको बताईन । उनेले भनिन योग अभ्यासले मनैदेखी आन्नद मिलेको छ यस्ता खालको योग अभ्यास गर्नुपर्नै रहेछ ।

सोही कार्यक्रमा बोल्दै पोखराबाट आउनुभएका प्रशिक्षक काब्य लम्सालले बाहिरी दुनियामा नभएको ज्ञान द आर्ट लिभि¨ले सिकाउने गरेको बताउनुभयो  ।

समय दिईयो भने संसारको सबैभन्दा सुखी ब्यक्ति हुन सकिने बताउनुभयो   उहाले  शान्त दिमाग,स्वास्थ्य शरिर पाउनु छ भने एक पटक द आर्ट अफ लिभिङको कोर्ष एक पटक गर्न आग्रह गरे । गत मंसिर ६ गते बाट सुरु भएको कार्यक्रम मंसिर ११ गते सम्पन्न भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...