Loading...

अष्ट्रेलियामा रहनुभएका मन्त्री महतले नोपल फेस्टिबलको उद्घाटन गर्दै

काठमाडौ , ११ मंसिर ।

अष्टेलीया भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आज गैर आवासीय नेपाली संघ अष्टेलिया र त्यहाँस्थित नेपाली दूताबासद्धारा आयोजित नोपल फेस्टिबलमा सहभागीता जनाउदै हुनुहुन्छ ।

डा महतले सिड्नीमा आयोजना हुने नोपल फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

गत बुधवार अष्ट्रेलिया जानुभएका महतले त्यहा रहदा बिभिन्न राजनितिक भेटवार्ता पनि गर्नुभएको छ ।
हिजो उहाले सिड्नी सहरमा नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले गैर आवासीय नेपालीका रुपमा जहाँ गएर बसेको भए पनि त्यो पहिचान बनाउने आफ्नो मातृभूमिप्रतिको दायित्व नबिर्सिन आग्रह गर्नुभएको थियो ।

साथै उहाले अष्ट्रेलियाका पूर्व विदेशमन्त्री बब कारसँग पनि हिजो नै भेटवार्ता गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...