Loading...

प्रधानमन्त्रीले संविधान शसोधनका विषयमा काग्रेससगँ छलफल गर्दै

काठमाण्डौं मंसीर १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान शसोधनका विषयमा आज काग्रेस नेताहरुसगँ छलफल गर्दै हुनुहुन्छ । बिहान ९बजे बालुवाटारमा छलफल हुने छ ।

एमाले र मधेशवादी दल समेत सहमतिमा नआएका बेला दर्ता गर्न लागिएको प्रस्तावको विषयमा छलफल गर्न लागिएको हो ।

पूर्ण सहमति नभए पनि प्रस्ताव दर्ता गर्ने दुवै दलले यस अघि सहमति गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...