Loading...

मृत घोषित ब्याक्तिले भोलि(शुक्रवार) आफु जीवित रहेको घोषणा गर्दै

काठमाडौं,९ मंसिर ।

मृत्यु भएका भनिएका तनहुँका एक व्याक्तिले भाेलि आफ्नो मृत्यु नभएको भन्दै पत्रकार सम्मेलन गर्दै छन्  । राजधानीमा सन्चारकर्मिलार्इ बाेलाएर अाफु जिवितै हुदा मृत्यु भएको भनि झुठ्ठो कागज बनाएर सम्पति हडपेको जानकारी गराउन लागेका हुन् ।

तनहुँ निवासी विष्णुहरि गैरेले जागीरको सिल्सीलामा आफु भारत गएका बेला  आफ्नै दिदि बहिनीको छोराहरुले मिलेमतोमा मृत्यु भएको झुठ्ठा विवरण सरकारी निकायमा पेश गरी सम्पति आफ्ना नाममा पारी बिक्री गरेको जनाएका छन् ।
उनले भारत जादा  आफ्नो २४ रोपनी जग्गा, एउटा घर, चौपायालगायत सम्पति रहेको बताएका छन् ।उनले भने  तर अहिले घर फर्र्किदा मेरो खै छैन , मा त मृतक पो घोसणा भैसकेछु , अत्यन्तै अन्याएमा परेको छु । त्यसैले न्याय पाउँ भनि पत्रकार सम्मेलन गरेको छु ।
साथै उनले आफुमाथि भएको अन्यायप्रति ध्यानाकर्षण भई न्याय दिलाउन सहयोग गरिदिनुहुन अनुरोध पनि गरेका छन्

यसमा तपाइको प्रतिक्रिया

Loading...