Loading...

अल्ट्रालाइट दुर्घटनामा रसियन पाईलटको मृत्यु

कास्की, ८ मंसिर ।     चापाकोट–६ बाम्दी स्थित अल्ट्रालाईट दुर्घटना हुँदा बुधबार चालक रसियन नागरिक ६२ वर्षीय अलेक्जेन्डर म्याक्सिमोको मृत्यु भएको छ । साथै घटनामा क्यानडियन नागरिक २७ वर्षीया जिलेनी भोल्कर गम्भीर घाइते भएकाले गण्डकी मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...