Loading...

संविधान शसोधन प्रस्तावका लागि सबै पक्षसगँ छलफल गर्ने काँग्रेसको निर्णय

मंसीर ७ काठमाण्डौं । संविधान शसोधन जस्तो संवेदनशील विषयमा सबै पक्षसगँ सहमति हुनु पर्ने निष्कर्ष काग्रेसले निकालेको छ ।आज बसेको पदाधीकारी बैठकले प्रस्ताव दर्ता पछि पनि सबै पक्षसगँ छलफल गर्नु पर्नेमा जोड दिएको छ ।

मुख्य गरी एमाले र मधेशी मोर्चाको सहमति आवस्यक पर्नेमा सभापति देउवाले जोड दिनु भएको थियो । संभवत भोली सरकारले सदनमा सविधान शसोधनको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...