Loading...

सहमति विना सविधान शसोधन प्रस्ताव दर्ता गरे एमालेका युवा र विद्यार्थीले आन्दोलन गर्ने

काठमाडौं, मंसिर ७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका भ्रातृ संगठन अनेरास्ववियू र युवा संघ नेपालले सत्तारुढ दलले सहमति बिना संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
आज विहान राजधानीमा पत्रकार सम्मेलन एमाले निकट दुई भातृसंठनले सत्तारुढ दल एक पक्षीय रुपमा अघि बढे आफूहरु आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।  सत्तारुढ दल कांग्रेस माओवादीले एमालेको सहमति बिना नै संविधान संशोधन गर्ने निर्णय गरेको भन्दै उनीहरुले प्रतिपक्षको सहमति बिना जबरजस्ती संविधान संशोधन गरे आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...