Loading...

सांसदहरुको सेवा सुविधा वृद्धिबारे विद्यार्थी संगठनहरुले समान धारणा बनाउदै

काठमाडौ ७ मंसिर । 

सांसदहरुको सेवा सुविधा वृद्धि भएको सम्बन्धमा साझा धारणा बनाउन संयुक्त विद्यार्थी संगठनको बैठक आज बस्दैछ ।

संसदको पछिल्लो बैठकले सांसदहरुको सेवा सुविधा वृद्धि गर्ने सम्बन्धी निर्णयमाथि समान धारणा बनाउन विद्यार्थी संगठनको बैठक बोलाइएको हो ।

केहीबेरपछि बाघबजारस्थित अखिल क्रान्तीकारीको कार्यलयमा बस्ने बैठकले संसदको निर्णय सम्बन्धमा साझा धारणा बनाउदै थप रणनिति तय गर्ने अखिल क्रान्तीकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

अस्वभाविक रुपमा भएको सांसदहरुको सेवा सुविधा वृद्धिका सम्बन्धमा केही विद्यार्थी संगठनहरुले विरो जनाउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...