Loading...

भोजपुरमा भीषण आगलागी ,करोडौंको धनमाल क्षति

मंसीर ५ भोजपुर ।  भोजपुर जिल्लाको सदरमुकाम भोजपुरमा  भीषण आगलागी हुदाँ करोडौंको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीका कारण आगलागीका कारण एक दर्जन बढी घर तथा पसल जलेर नष्ट भएको छ ।
ग्यास सिलिण्डर पड्किएर आगो लागेको प्रहरीले जनाएको छ ।  स्थानीयवासी र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका थिए ।

bhojpur-2

bhojpur-3

यसमा तपाइको प्रतिक्रिया

Loading...