Loading...

सभामुख ओनसरी घर्ती रुसको भ्रमणमा जाने

काठमाडौं, ५ मंसिर । सभामुख ओनसरी घर्ती आज रुस भ्रमणमा जाँदैछिन् । व्यवस्थापिका संसद सचिवालयका ९ सदस्यीय प्रतिनिधिको नेतृत्व गर्दै उनी आज बेलुकी ९ बजे त्यस तर्फ जान लागेकी हुन् । घर्ती ६ दिन लामो सद्भावना भ्रमणका लागि त्यस तर्फ जान लागेकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...