Loading...

भारतको पटना ठूलो रेल दुर्घटना धेरै हताहत भएको आशका

एजेन्सी मंसीर ५ । भारतको पटना स्थित कानपुरमा रेल दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा धेरै मारिएको आशंका गरिएको छ । रेलको १४ वटा डिब्बा लिकबाट उछिट्टीएका् थियो ।
कति मानिस मारिए भन्ने विवरण आईनसकेको अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...