Loading...

अफिनको नयाँ कार्यसमिति आज चयन हुने

काठमाडौं, मंसिर ४।
निजी अस्पतालको छाता संगठन ‘एसोसियसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन)को साधारणसभा नयाँ नेतृत्व चयन गर्दै आज सकिनेछ ।

शुक्रवार सुरु भएको अफिनको १९औं वार्षिक साधारणसभामा नयाँ कार्यसमिति चयन गर्न लागेको हो ।

साधारणसभाको यसअघि स्वास्थ्य मन्त्री गगन थापाले उद्घाटन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...