Loading...

देउवा काग्रेसको हैन गुटको नेता हुन् : पौडेल

काठमान्डौ ,मंसिर २ ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई सिङ्गो पार्टीको नेता बन्न आग्रह गर्नुभएको छ ।

मकवानपुरको हेटौंडामा आज भएको कार्यकर्ता भेटघाट कार्यक्रमा नेता पौडेलले पार्टी्भित्रको गुटलाई अन्त्य गरेर सिङ्गो पार्टीको नेता बन्न आग्रह गर्नुभएको हो ।

अहिले पार्टी सभापतिको प्रतिस्पर्धा पार्टी भित्र नै भएको भन्दै नेता पौडेलले यसले पार्टीलाई घाटा हुनेमा सचेत हुन पनि आग्रह गर्नुभयो ।

अबको एक बर्ष भित्र स्थानीय निकाय, प्रदेश र केन्द्रको चुनाव नगरे अहिले सम्मका सबै उपलब्धी गुम्ने खतरा बढेको उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...