Loading...

बर्षभरीमा एक डलर मात्र तलव लिने अमेरीकी राष्ट्रपति टम्पको घोषणा !

एजेन्सी कार्तिक २९ । चर्चा र विवादका बीच आश्चर्यजनक रुपमा अमेरीकी राष्ट्रपति बन्न सफल अर्बपति व्यापारी डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा वर्ष भरीमा एक डलर मात्र तलव लिने घोषणा गरेका छन् । साथै उनले वर्षभरीमा सकेसम्म छुट्टी समेत नलिने घोषणा गरेको अमेरीकी न्यूज एजेन्सीहरुले बताएका छन् ।
अमेरीकामा राष्ट्रपतिले वर्ष दिनमा ४ लाख अमेरीकी डलर अर्थात करीब ४ करोड रुपैया तलव प्राप्त गर्दछन् ।  जनवरी २० पछि उनले औपचारीक रुपमा शपथ लिएर कार्यकाल सम्हाल्न थाल्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...