Loading...

चिसो मौसमा सिमसिमे पानीमा रुझदा कस्तो हुन्छ ? यसरी रुझाआउँदै छन……हेर्नुस्

दिलीप समनको निर्देसन मा एक भिडियो एसियन म्युजिकले  रिलिज गरेको छ ।
कतारमा रहेका युवा गायक सन्दिप के भट्टराई आवाज अनि दिलीप समनको गित-संगीत रहेको सिमसिमे पानी बोल रहेको म्युजिक भिडियो निराजन प्रधान र रेनुका सिंह ठकुरी
लाई अभिनय गराईको छ ।
निर्देसक समन ले म्युजिक भिडियो को भिड मा आफु लाई-अलग देखाउने प्रयास गरेका छन् भिडियो त  जसले पनि बनाऊछ तर भिडियो हेर्दा-दर्शकको आँखा नझिम्कने हुनु पर्छ । निराजनले यो चिसो मौसममा रेनुकालाई ..नभै माया ले रुझाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...