Loading...

गोबिन्द ढकालको लोकदोहोरी गीत कर्णालीको पुल बिमोचन

कमल सरगम 
कार्तिक -२८ काठमाण्डौ 
नेपाली लोकदोहोरी क्षेत्रका एक अर्का नवप्रतिभा गायक गोबिन्द ढकालको लोकदोहोरी गीत “कर्णालीको पुल” एक भब्य समारोहको साथमा राजधानीको म्पी पार्टी प्यालेसमा  बिमोचन भएको छ ।गीतमा आवाज भने चर्चित गायिका देवी घर्ती र गोबिन्द ढकालकै रहेको छ ।३ वोटा गीत रहेको एल्बममा सबै मौलिक गीतहरु समाबेस छन।मुना थापा र गोबिन्द ढकालकै आवाजमा रहेको अर्को गीत एकल लोक गीतमा भने गोबिन्द ढकालको आवाज रहेको छ ।एल्बम बिमोचन प्रमुख अतिथी  लोकदोहोरीका इतिहास बोकेका गायक तथा सर्जक बम बहादुर कार्की रहनु भएका थिए ।गीत भने कामना डिजिटलले बजारमा ल्याएको छ ।
HIGH CPM

layer ads

यसमा तपाइको प्रतिक्रिया

Loading...