Loading...

अफ्गानस्तिानको अमेरीकी हवाई सेनाको अड्डामा आक्रमण, ४ जनाको मृत्यु

कार्तिक २७ एजेन्सी । अफ्गानिस्तानमा रहेको अमेरीकाको हवाई सैनिक अड्डामा भएको आक्रमणमा परी ४ जनाको मृत्यु भएको छ ।  अन्य १४ जना घाईते भएका छन् ।
तालेवानले बागराममा रहेको अमेरीकाको सबै भन्दा ठूलो सैनिक अड्डालाई लक्षित गरी आक्रमण गरे पनि मारीनेमा सर्वसाधारण परेका छन् । तालेवानले घटनाको जिम्मेवारी लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...