
कार्तिक २७ एजेन्सी । यूरोपेली संघका अध्यक्ष ज्या क्लोड युकरले ट्रम्पका कारण यूरोप अमेरीकाबीचको सम्बन्ध विग्रन सक्ने चेतावनी दिनु भएको छ । ट्रम्पले यूरोपका बारेमा केही पनि जानेका छैनन् भन्दै अध्यक्ष युकरले यस्तो चेतावनी दिनु भएको हो ।
लक्जेम्बर्गमा विद्यार्थीहरुलाई सवोधन गर्दै उहाले यूरोपले ट्रम्पलाई परिचय दिन आवस्यक रहेको भन्दै यूरोपले कसरी काम गर्छ भन्ने कुरा उनलाई बताउनु पर्नेमा जोड दिनु भयो ।
दुई महादेशको सम्बन्ध खतरामा पर्न सक्ने चिन्ता सहित अध्यक्ष युकरले त्यसै पनि अमेरीकीहरु यूरोपेली जनतालाई मतलव नराख्ने गरेको भन्दै अब अझ त्यस्तो खतरा बढ्न सक्ने औल्याउनु भयो ।
शनि, कार्तिक २७, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य विदेश समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले