Loading...

बुटवलमा सवारी दुर्घटना हुदा मानसिंहको ज्यान गयो

काठमान्डौ ,कात्तिक २५ ।
बुटवलको तिनाउपुलमा आज सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही सालझण्डी–२ का ५८ वर्षका मानसिंह श्रीस रहेका छन् ।

ना ३ ख ६१ २२ नम्बरको स्कुटरलाइ लु १३ प २२ ८२ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार उनको मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...