Loading...

आज विश्व विज्ञान दिवस मनाइदै

काठमाडौ, २५ कात्तिक ।
आज नोभेम्वर १० तारिक अर्थात विश्व विज्ञान दिवश नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

यसबर्ष विश्व विज्ञान दिवशको “ विज्ञान केन्द्र र विज्ञान संग्राहलयको उत्सव मनाऔँ भन्ने नारा तय गरिएको छ ।

”दिवशका अवसरमा आज नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्ट लगायतका बिभिन्न संघ सस्थाले कार्यक्रम गरी मनाउदैछन् ।

विज्ञानको प्रयोगमा विश्वमा भएका प्रतिबद्धतालाई पुनरविकिरण गरी चुनौति प्रति ध्यानाकर्षण गराउदै वैज्ञानिक प्रयासलाई सहयोग र समर्थन गर्ने उदेश्यले यो दिवश मनाउन थालिएको हो  ।२००१ युनेस्कोको आह्वानमा विश्वभर यो दिवस मनाईदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...