Loading...

पूर्व राजा आज सिंगापुर जादै

काठमाडौं, कात्तिक २४।
पूर्व राजा ज्ञानेन्द्र शाह आज सिंगापुर भ्रमणमा जादै हुनुहुन्छ । निजी भनिएको उहाँको भ्रमण कति दिनको भन्ने कुनै तय नभएको बताइएको छ ।

पूर्व राजा शाह सिंगापुरबाट भारततर्फ जानु हुने कार्यक्रम रहेको जनाइएको छ । उहाँले भारतमा रहँदा भारतका उच्च अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उहाँको भ्रमणमा पूर्व युवराज्ञी हिमानी शाह र स्वकीइ सचिव सागर तिमल्सीना पनि सहभागी हुने बताइएको छ । यद्यपी हिमानी भने केहि दिन अघि नै  सिंगापुर पुगिसक्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...