Loading...

चीनले पठायो नेपालमा नया राजदुत

कार्तिक २३ काठमाण्डौं । चीनले नेपालका लागि नया राजदुत होङलाई पठाएको छ । पूर्व राजदुत उ चुन ताईको कार्यकाल सकिए पछि होङलाई पठाएको हो । होङहिजै काठमाण्डौं आईपुग्नु भएको छ।

नेपालको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै एशिया मामलाका विज्ञ यु लाई चीनले पठाएको छ ।

उनी यस अघि ईन्डोनेशियामा महावाणिज्य दुतको रुपमा कार्यरत हुनुहुन्थ्यो । उनले नेपाल आए लगत्तै उच्च अधिकारीहरु र नेताहरुसग‘ भेटवार्ताको कार्यसूची बनाएको दुतावास स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...