Loading...

उपचार गर्दा गर्दै कैदी खानको मृत्यु

काठमाडौँ, २२ कात्तिक ।  ललितपुर नख्खु कारागारमा २०६७ चैत २४ गतेदेखि बैदेशिक रोजगार र ठगी मुद्दाका कैदी धनुषा सवैला–७ घर भएका ३० बर्षीय शाहिल खान भन्ने मोहम्मद मस्तकिमको उपचारको क्रममा मृत्यु भएको छ ।

छातिको बिरामी भई उपचारको लागि बीर अस्पताल लगिएकोमा उपचारको क्रममा सोमाबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...