Loading...

देउवा वने जेएनयुबाट डाक्टर !

दिल्ली कार्तिक २१ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले भारतको प्रख्यात विस्वविद्यालयबाट विद्यावारीधीको उपाधी पाएका छन् । अर्थात प्रमाण पत्रका हिशाबले देउवाले डा. लेख्न सक्ने छन् ।  तर यो उनले पढेर भन्दा पनि मानार्थ रुपमा पाएको उपाधी हो ।

आईतबार विश्व विद्यालयमा एक कार्यक्रमका बीच विश्व विद्यालयका उपकुलपति जगदीश कुमारले प्रमाण पत्र दिएर उपाधी प्रदान गरेका हुन् ।
कार्यक्रममा देउवा पत्नी आरजु देउवा, सार्कका महासचिव अर्जुन थापा सहितकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...