
कार्तिक २१ एजेन्सी । ईराकको मोसुलमा अमेरीकी सहयोगमा खेदिएको केही समय वित्न नपाउदै आईएस लडाकुले नोभमेम्बर ८ मा हुने अमेरीकी चुनावमा आम हत्या गर्ने धम्की सार्वजनिक गरेको छ ।
साथै आईएसले सबै मुसलमानलाई चुनावमा भाग नलिन अपील गरेको छ ।
अमेरीकाको साईट ईन्टेलिजेन्स डाईरेक्टर स्टीज केजले यस्तो धम्कीबारे जानकारी दिएका हुन् ।
आईएसले आफ्नो मिडिया सेन्टर अल हायात मार्फत सात पेजको एक नोट जारी गर्दै यस्तो धम्की दिएको हो ।
स्टीजलाई उद्धृत गर्दै अमेरीकी अखबार युृएस टुडेले समाचार प्रकाशित गरेको छ ।
यस खबर पछि अमेरीकी जनतामा एक किसिमको त्रास पैदा भएको छ । तर अमेरीकी सुरक्षा एजेन्सीहरुले यस्तो खतराको सामना गर्न तयार रहेको स्पष्ट पारेका छन् ।
सो पत्रमा आईएसले दुवै उम्मेद्धार मुसलमान विरोधी भएका कारण चुनावमा भाग नलिन आग्रह गरिएको छ ।
आइत, कार्तिक २१, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य विदेश समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम

काठमाण्डौं चैत्र २४ । काठमाण्डौं हाडीगाँउमा रहेको श्रीदिवा ईन्टरनेस्नल स्कुलमा स्प्रीगं फेयरको आयोजना सम्पन्न भएको

१९ चैत्र,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै आज काठमाण्डौमा प्रर्दशन गरेको