Loading...

बन्चरो प्रहारबाट मृत्यु 

कन्चनपुर, २१ कात्तिक  । बेलौरी नगरपालिका–६ मोतीपुर बस्ने ३६ वर्षीया तुलसी भट्टको बन्चरो प्रहारबाट आइतबार मृत्यु भएको छ ।

उनलाई उनकै जेठाजु ५६ वर्षीय ईश्वरीदत्त भट्टले जग्गा सम्बन्धि विवाद र पुरानो रिसइवीको कारण बन्चरोले प्रहार गरी हत्या गरी फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले ईश्वरीदत्तको खोजी कार्य तथा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...