Loading...

कमलपोखरी पुगेर छठ पुजा गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ ,२१ कार्तिक ।

छठ पर्बको मुख्य दिन आज नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल कमलपोखरी पुग्नु भएको छ ।

प्रधानमन्त्री दाहाल छठ पर्बका अबसरमा कमलपोखरी, रानीपोखरी, पशुपति लगायतका घाट पुग्नुभएको थियो । उहाले कमलपोखरीमा सुर्यलाई फलफुल चडाउनु भयो ।

उहाले सो अवसरमा छठ पर्वले सबैलाई भावनात्मक रुपमा जोड्न मदत गरेको बताउनु भएको थियो । फोटोः पुकार तिम्सिना 

यसमा तपाइको प्रतिक्रिया

Loading...