Loading...

अरिङ्गालको टोकाईबाट दुई जनाको मृत्यु

काठमाडौ २१ कार्तिक । 

बैतडीमा अरिङ्गालको टोकाईबाट दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको दक्षीणपूर्वी थलाकाडा गाविस ८ मा अरिङ्गालको टोकाईबाट ४५ वर्षिय कुष्मा साउद उनका सात वर्षीय नाति दिपकको मृत्यु भएको हो ।

हिजो साँझ घर फर्किने क्रममा अरिङ्गालले टोकेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...